आफ्नै घरमा काम गर्ने किशाेरीमाथि बलात्कार आरोपमा पक्राउ

भक्तपुर । आफ्नै घरमा काम गर्ने महिलामाथि बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ । बैतडी सिगास गाँउपालिका-५ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ बोडे बस्ने ४९ वर्षीय टेकबहादुर चन्दलालाई बलात्कार आराेपमा प्रहरीले प्रक्राउ गरेकाे हाे ।आफ्नै घरमा काम गर्ने १९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा उनलाई पक्राउ गरेको परिसरका सूचना … Continue reading आफ्नै घरमा काम गर्ने किशाेरीमाथि बलात्कार आरोपमा पक्राउ